Live Coronavirus tracker for Russia

Here you can see live update about coronavirus for Russia and latest updated news

Russia Summary

Global Summary


रूस बन्यो कोरोनाभाइरसको नयाँ हटस्पट, एकैदिन १० हजार बढीलाई संक्रमण

May 3, 2020

पछिल्लो समय रूसमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। आइतबारमात्र त्यहाँ १० हजार जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।