Live Coronavirus tracker for India

Here you can see live update about coronavirus for India and latest updated news

India Summary

Global Summary


भारतमा कोरोना संक्रमित ५२ हजार नाघे, शहरी क्षेत्रमा बढ्दै

May 7, 2020

भारतमा बुधबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ। ११ दिनको अवधिमा यो संख्या दोब्बर भएको हो।

एटीएम गएर आएका ३ जनाका कारण २८ जना परे यस्तो समस्यामा

April 24, 2020

भारतको गुजरातमा एटीएम गएका आएका ३ जनाका कारण अन्य २८ जना समस्यामा परेका छन्। गुजरातको बडोदरामा एटीएम गएर आएका ३ भारतीय सैनिकमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघ्यो

April 15, 2020

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।

टाइम्स अफ इण्डियाले जनाए अनुसार भारतभर संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ।

भारतले वैशाख २१ गतेसम्म थप्यो लकडाउन

April 14, 2020

भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ।

उसले मे ३ (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेको छ।

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोना भाइरस

April 6, 2020

भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ।

भारतमा बढ्दै कोरोना संक्रमित: ३६ सय बढीमा संक्रमण, १०९ को मृत्यु

भारतमा बढ्दै कोरोना संक्रमित: ३६ सय बढीमा संक्रमण, १०९ को मृत्यु

April 5, 2020

भारतमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित दिनदिनै बढ्न थालेका छन्। संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ गतेदेखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन।